धनुषामा घुमुवा प्रहरी आतंक: भिड नियन्त्रण गर्न ५ राउण्ड अश्रुग्यास फायर

ब्रेकिङ न्युज

जनकपुर, असोज २२ । धनुषाको सिमावर्ती क्षेत्रमा एक घुमुवा प्रहरीले दुई जना बालकलाई हातपात गर्दै हत्कडी लगाएर भारत तर्फ लग्न खोजेपछि स्थानीयवासीहरु आक्रोशित भएका छन् । मङ्गलवार

Loading...

करिब ११ बजे तिर नगराइन नगरपालिका वडा नम्बर ८ बस्ने १६ वर्षीय बिजय साह हलुवाई आफ्नो भाउजुलाई माइती छाडेर मोटरसाइकलबाट आउँदै गर्दा खिरखिरया बिर्ताको मोडिमा घुमुवा हवल्दार प्रेम शंकर ठाकुरले एक्कासी नियन्त्रणमा लिएर हातपात गरेको बताइएको छ ।

Loading...