आमा-छोरा मिलेर बुबालाई मा’रेपछि…

ब्रेकिङ न्युज

राजविराज । आफनै बुवाको कु टपिट गरि ह त्या गरेर फरार रहेका कान्छा छोरा र उनी आमा अर्थात् मृ तककी श्रीमतीलाई आज सप्तरी प्रहरीले प क्राउ गरेको छ ।प क्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका १ पकरी निवासी २३ वर्षीय नहिम पमरिया र उनको ५० बर्षीया आमा जमुनी खातुन रहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए ।

Loading...

पारिवारिक बि वादका कारण दुई दिनअघि आइतबार राति म दिराको सुरमा नहिम पमरियाले बुवालाई कु टपिट गरेका थिए । कु टपिटबा उनका ६२ वर्षीय बुवा मो. गफुर पमरियाको मृ त्यु थियो । मृ त्यु भएपछि मृ तकका कान्छा छोरा नहिम र श्रीमती जमुनी खातुन फ रार भएका थिए ।पक्राउ परेका दुबै जना आमाछोराको ह त्यामा संलग्नता रहेको गाउँलेहरुले आं शका गरेपछि अनुसन्धानको लागि उनीहरुलाई प क्राउ गरिएको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिनुभयो ।दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले बुवासँग झ गडा गरी कु टपिट गर्दा उनको मृ त्यु भएको स्थानीयबासीको भनाइ छ । यता प क्राउ परेका दुवै जनालाई नि यन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

Loading...