श्रीमानको मृत्यु पछि गर्भवती श्रीमतीसहित तीन छोराछोरीको बिचल्ली …

ब्रेकिङ न्युज

बाजुरा / जिल्लाको बुढिन्नदा नगरपालिका ६ कोटिलामा बुवाको मृ’त्यु र आमा अ’शक्त भएपछि तिन भाइबहिनि बि’चल्लीमा परेका छन्।स्थानीय पलिमान आउजीको ७महिना पहिले ल’डेर मृ’त्यु भएपछि उनकी श्रीमति कृष्णा सहित तीन छोराछोरीको बि’चल्ली भएको हो।कृष्णा अहिले नौ महिनाकी ग’र्भवती छिन्। १३ बर्षकी निरुता आउजी, ९ बर्षकी नमति आउजी र ७ बर्षका पवन आउजी बि’चल्लीमा परेका हुन्।

Loading...

निरुता कक्षा ६ मा, नमति कक्षा ३मा र पवन कक्षा १ मा स्थानिय बागेश्वरी आधारभुक्त बिद्यालयमा अध्ययनरत छन्। पलिमान अरुको हलो जोतेर परिवार पा’ल्थे उनको मृ’त्यु पछि परिवार बि’च्चलीमा रहेको स्थानिय शिक्षक जनेश भण्डारीले वताए। बुवाको मृ’त्यु पछि नियमित बिद्यालय समेत नआउने गरको भण्डारीले वताए। घर समेत नभएका उनिहरु अरुको घर गोठमा बस्दै आएका छन्।

Loading...