रोजगारीका लागि मलेसिया पुगेका एक नेपालिको यसरि भयो दुखद निधन

दुर्घटना

नेपालबाट बैदेशिक रोजगारको लागि मलेसिया पुगेका एक नेपालीको निधन भएको छ । उनलाई अचानक बिरामी भै छटपटाउन थालेपछि हस्पिटल लागिएको थियो । हस्पिटलमा लगेपछि उनको निधन भएको हो ।नेपालमा भोजपुर जिल्ला राम प्रसाद गाउपलिका ७ का गोरिमान बघलकोती (अर्पन) को निधन भएको हो ।

Loading...

अर्पन लामो समय देखि मलेसियामा अवैधानिक रुपमा काम गर्दै आएका थिए । मलेसियामा रहंदा उनले सेक्युरिटी गार्डको काम गर्दै आएका थिए। डाक्टरका अनुसार उनको दुवै मिर्गौला फेल भै निधन भएको जनाएको छ ।

Loading...