जापनमा भयानक रेल दुर्घटना, ३५ भन्दा बढी घाइते

दुर्घटना

टोकियो – जापानको राजधानी टोकियो नजिकै भयानक दुर्घटना भएको छ । बिहीवार बिहान स्थानीय समयअनुसार ११ः४० बजे रेल ट्रकसँग ठोक्किदा ३५ जनाभन्दा बढी घाइते भएका छन् घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

Loading...

दक्षिण टोकियाको योकोहामा शहरमा भएको दुर्घटनाको बारेमा त्यहाँको संकट व्यवस्थापनाको एक अधिकारी ‘र्यो नागाकुराले’ भने, हालसम्म दुर्घनामा परेर ३५ जना घाइते भएका छन् एक जनाको अवस्था निकै गम्भीर छ ।

Loading...