आजदेखी नयाँ नियम्,तपाईले कति कमाउँदा राज्यलाई कति कर तिर्नुपर्छ ?जान्नुहोस साथै सेयर नि गरौ

ब्रेकिङ न्युज

आजदेखी नयाँ नियम्,तपाईले कति कमाउँदा राज्यलाई कति कर तिर्नुपर्छ ? व्यवसाय, रोजगारी वा कुनै आयआर्जन गरेपछि राज्यका हरेक नागरिकले सरकारलाई कुनै न कुनै रूपमा कर बुझाउनैपर्छ। जानाजान वा अन्जानमा तपाईंले कर नबुझाए सरकारी कारबाही तथा जरिवानामा पर्न सक्नुहुन्छ।

Loading...

सरकारले पनि हरेक वर्ष व्यक्तिले गर्ने आयआर्जनमा लिने करको दायरा फरक गरिरहेको हुन्छ। व्यक्तिको आयआर्जन कर पनि राज्यले विभिन्न तवरबाट संकलन गर्दै आएको छ।सोहीअनुरुप सरकारले पनि आर्थिक वर्ष २०७६/०७७ का लागि आयकरको दर निर्धारण गरिसकेको छ। निर्धारण भएको कर साउन १ गतेबाट मात्रै लागू हुनेछ। आर्थिक विधेक २०७६ मा व्यवस्था गरिएको आयकरका दर

Loading...