मलेसियामा नेपाली युवा तामिलबाट निर्घात कुटिए

ब्रेकिङ न्युज

मलेसिया
मलेसियाको बिजिएस सेक्रुरेटी कम्पनिमा कार्यरत एक नेपाली स्थानिय तामिल समुहका ब्याक्तिको कुटपिट बाट गम्भीर घाइते भएका छ्न । नारायण नाम गरेका नेपाली तामिलको कुटाइ बाट घाइते भएको छ्न ।पांच बर्ष पहिले मलेसिया आएका जम्दार बेपत्ता ! बाबुकाे खाेजिमा छाेरा मलेसियामामलेसिया । करिब पांच बर्ष पहिले धन कमाउने र परिवारकाे सुख पूरा गर्ने भन्दै फुकुवा -९ पर्बतका ३८बर्षिया हरिप्रसाद शर्मा मलेसिया अाए । अर्मीकाे रिटायर्ड जीवनलाई सदुपयाेग गर्ने उद्देश्यले बि.स: २०६९ पाैष १३ गते काठमाडौं स्थीत ” दि रिभर अाेभर्सिज “म्यानपावर बाट हरिप्रसाद मलेसिया पुगे थिए ।

Loading...

हरिप्रसादले मलेसियाकाे सेलाङगर काजाङ स्थित “प्रतमा सेक्युरिटी सर्भिसेज एम एसडिएन बिएचडि मा सेक्युरिटी गार्डकाे रुपमा काम गरि रहेका थिए । मलेसिया गएको करिब ७ महिनासम्म निरन्तर घर परिवारकाे सम्पर्कमा थिए उनी । नेपाल अार्मीकाे रिटायर्ड हरिप्रसाद एक छाेरि र एक छाेराेकाे पठनपाठनमा सहज हाेस भनेर मलेसियामा दुःख गरि रहेका थिए । उता अार्मीकाे पेन्सन र मलेसियामा अाफुले कमाउने कमाईले उनकाे परिवारमा खर्चकाे सहजता भएकाे थियाे । तर याे खुसि धेरै दिन टिक्न भने सकेन ।

Loading...