राजधानीमा प्रचण्डको पुत्ला दहन प्रहरी बन्यो मुकदर्शक

ब्रेकिङ न्युज

तल भिडियोमा हेर्नुहोस्रा जवादी संगठन शाही युवा शक्ति नेपालले राजधानीको बुढानिलकण्ठमा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएको छ ।पूर्वराजालाई नार्गाजुन दरबारबाट निकाल्छु भन्दै दिएको अभिव्यक्तिको विरोधमा पुत्ला जलाइएको शाही युवा शक्तिका केन्द्रिय अध्यक्ष पशुपति खड्काले जनाए ।

Loading...

‘नागरिकको हैसियतमा बसेका राजालाई निकाल्छु भन्ने प्रचण्ड को हुन्’? भन्दै खड्काले उल्टै प्रचण्डलाई कारबाही गर्ने चेतावनी दिंदै आइरहेका छन् ।बुढानिलकण्ठ स्थित प्रहरी चौकीबाट ५० मिटरको दुरीमा पुत्ला दहन गर्दा पनि प्रहरीले सुइको समेत पाउन सकेको थिएन ।शाही युवा शक्ति नेपालका केन्द्रिय सदस्य राम कुमार रम्तेलको संयोजकत्वमा पुत्ला दहन भएको थियो ।

Loading...