२४ घण्टा नबित्दै काठमाडौमा अर्को डर लाग्दो घटना

ब्रेकिङ न्युज

काठमाडौ। नेपालमा दिन दिनै विभिन्न खालका घटनाहरु घट्ने क्रम बढ्दो छ । एउटा घटना सेलाउन नपाउदै हामीले अर्को डर लाग्दो घटना सुन्ने गरेको छ । यसै काठमाडौँ बौद्ध नजिकै एउटा डर लाग्दो घटना घटे २४ घण्टा नबित्दै चाबहिल नजिकै अर्को घटना घटेको छ ।

Loading...

चाबहिल गोपी कृष्ण अगाडी सिलौटा बेच्ने बुटवल घर भएका एक जना मन्दिरकै रुखमा झुण्डीएको अवस्थामा फेला परेको छ । घटना स्थलमा प्रत्यक्षदर्शिका अनुसार उनि मादक पदार्थ सेवन गरि घर झगडा भए पछी रिसको जोकमा गएर रुखमा पासो लगाई आत्महत्या गरेको बताएका छन् ।

Loading...