Loading...

अस्ट्रेलियामा नेपाली दम्पती बिच कु’टाकुट , श्रीमानको मृ’त्यु श्रीमती प’क्राउ

अष्ट्रेलिया : अष्ट्रेलियामा नेपालीहरुको सं’ख्या ब’ढेसँगै वि’भिन्न घ’टनामा सं’लग्न हुनेहरुको सं’ख्या पनि बृ’द्धिको च’रणमा छ ।शनिबार राति सिड्नीको ग्रा’नभिलमा एक नेपाली मू’लका द’म्पत्तिबीच दु’खद घ’टना भएको छ ।अस्ट्रेलियामा पा’रिवारिक झ’गडा हुँदा श्रीमानको मृ’त्यु भएको हो। सिड्नीको ग्रा’न्भिलमा श्रीमान श्रीमातीको घर झ’गडामा कु’टाकुट हुँदा श्री’मानको ज्या’न गएकोछ। मृ’त्यु हुने नेपाली मु’लका रहेको र श्रीमतीले धा’रिलो ह’तियार […]

Continue Reading

धादिङ बैरेनीमा बस पल्टियो, १ को मृत्यु, १३ जना घाइते

धादिङ — पृथ्वीराजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका ६ बैरेनीमा बस दुर्घटना हुँदा १ बालिकाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।गल्छी ७ मच्छेडीखोलाबाट विवाहका लागि अमलेखग्नज जाने यात्रु बोकेको बा २ ख ६२६८ नम्बरको बस अनिन्यत्रित भएर सडकमा पल्टिएको हो । मृत्यु हुनेमा नुवाकोट वेल्कोटगढी नगरपालिका ७ की डोल्मा तामाङ रहेको प्रहरी चौकी […]

Continue Reading

RIP पुर्व पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पुर्व पश्चिम राजमार्ग अन्तरगत घोडाघाडी नगरपालिका २ साडेपानीमा बिहीवार बिहान मोटरसाईकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा सोही वडाका मोटरसाईकलमा सवार देवीराम आचार्य (५०) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता एबम प्रहरी नायब उपरीक्षक (डिएसपी) दक्ष कुमार बस्नेतको जानकारी दिए । उनले पश्चिमबाट पुर्व तर्फ जादै गरेको अनटेष्ट मोटरसाईकल र पुर्वबाट पश्चिम तर्फ आउदै गरेको […]

Continue Reading

दु:खद खबर ! काठमाडौंमा बस दुर्घटना

काठमाडौं । काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।महानगरीय प्रहरी प्रभाग साँखुका अनुसार आमा ह्योल्मो यातायातको बस सिन्धुपाल्चोकबाट काठमाडौं आउँदा गरेको बा ५ ख ५०७० नम्बरको बस दुर्घटनामा परेको हो । तीनजनाको घटनास्थलमै मृत्यु भएको र घाइते सबैको उद्धार गरिएको छ । […]

Continue Reading

कश्मिरमा नेपाल घर भएका दुइ गोर्खा सैनिकको निधन !

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा नेपाल भ्रमणका बखत भनेका थिए-भारतले कुनै यु’द्ध लडेको छैन जहाँ गोर्खा सैनिकको बलि:दानी नभएको होस् । काश्मिरको यु’द्धमा भारतका लागि गोर्खा सैनिकले बलि:दानी दिदै आएको धेरै कथाहरु छन् । बलिदा:नी फेरि थपिएको छ । Loading… २ कात्तिकमा पाकिस्तानी सैनिकसँगको भि’डन्तमा दुई गोर्खा सैनिकले वीर:गति प्राप्त गरेका छन् […]

Continue Reading

आशाको मृत्युबारे चितवन मेडिकल कलेजले जवाफ दिएन, मृतकका आफन्तद्वारा ताेडफाेड

चितवन, ४ कार्तिक । चितवन मेडिकल कलेजमा डाक्टरहरुको लापरवाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले मेडिकल कलेज तोडफोड गरेका छन् । पूर्वी नवलपरासीकी आशा ज्ञवालीको शनिबार उक्त अस्पतालमा मृत्युभएपछि आफन्तले आईतबार तोडफोड गरेका हुन् । Loading… आशाको नाकमा मासु पलाएपछि गत असोज २६ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । चिकित्सकले सामान्य अप्रेसन गरेर केही घण्टामै […]

Continue Reading

टीका थाप्न घर जादै गर्दा जिप दुर्घटना दम्पति को निधन

आज मिति २०७६ साल असौज २० गते नवमीको दिन कपिलवस्तु गोरुंसिंगे बाट सन्धिखर्क तर्फ आउँदै गरेको बलेरो जिप सन्धिखर्क नगरपालिका ६ नरपानी बजार बाट २ सय मिटर घुम्ती तर्फ दुर्घटना हुँदा ३ जनाको अकल्पनिय दु:खद निधनको खबरले जिल्लाबासी नै अत्यन्तै दुखित भएका छौं।चाडपर्वको मुख्यैमा भएको यो घटनामा अर्घाखाँची जिल्लाको साबिक ढाकाबाङमा जन्मभै बसाई सराँईको सिलसिलामा […]

Continue Reading

पिङ खेल्दा घाँ’टीमा डोरी बेरिएर मृ’त्यु

गलेश्वर । म्याग्दीमा एक बालिकाको पिङ खेल्ने क्रममा घाँ’टीमा डोरी बेरिएर मृ’त्यु भएको छ । जिल्लाको मङ्गला गाउँपालिका–५ किमचौरकी सात वर्षीया दीपा फगामीको सोमबार राति डोरी घाँ’टीमा बेरिएर मृ’त्यु भएको हो । अभिभावकले खेल्नका लागि घरमा नै बनाइदिएको पिङको डोरी घाँ’टीमा बेरिँदा ज्या न गएपछि श’व परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको थियो। Loading… अस्पतालका डाक्टर […]

Continue Reading

भर्खरै नारायणगढ मुग्लिङ्ग सडकखण्ड बाट आयो दुखद खबर

तवनमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको निधन भएको छ । निधन हुनेमा इच्छाकामना गाँउपालिका–६ की ७० वर्षीया इजली मिया रहेका छन् ।इच्छाकामना गाँउपालिका–६ पाँचकिलोमा मुग्लिनबाट नारायणगढतर्फ आउँँदै गरेको ग ७ प १९९६ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी मियाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ […]

Continue Reading

दशैंकै दिन दशा ! भीषण असिना पानी ठुलो क्षति

म्याग्दी। म्याग्दीको बेनी नागरपालिका-२ का विभिन्न ठाउँमा मंगलबार दिउँसो परेको असिनाले धानबालीमा ठूलो क्षति पु¥याएको छ।गौस्वाँरा, सानालेक, भकुण्डे क्षेत्रका धानबाली असिनाले चुटेर क्षति पु¥याएको हो। पाकेर भित्र्याउने बेला भएको धानबाली असिनाले नष्ट गरेपछि किसान चिन्तामा परेका छन्।८० प्रतिशत धान असिनाले चुटेर भूइँमा झारेको वडाध्यक्ष हिराबहादुर थापाले बताए। ‘हावाहुरीसहित आएको असिनाले बालाको धान झारेर सखाप बनाएको […]

Continue Reading