कोहलपुरमा फेरी एकाविहानै अर्को दुर्घ टना : वडाध्यक्षका छोराको गयो ज्यान
कोहलपुर, २४ मंसिर । बाँकेको कोहलपुरमा दुई दिन अघि भएको दुर्घ टना पछि उत्पन्न परिस्थिति सेलाउन नपाउँदै फेरी अर्को दुर्घट नामा एक जनाले ज्यान गुमाएका छन् । कोहलुरमा मंगलवार बिहानै दुर्घ टनामा परी सुवास कार्कीले ज्यान गुमाएका छन् ।साढे १ बजे तिर कोहलपुरको चौराहमा भे ७ प २१५५ नम्बरको मोटरसाइकल दुर्घ टनामा परी २३ वर्षीय […]
Continue Reading